एकजना भेले माइक्रोमा कतै गईरहेको थियो | उत्रिने बेलामा उसले आफ्नो पर्सबाट भाडा निकाल्दा आफ्नो फोटो भुइमा झरेछ
फोटो टिप्न लाग्दा उसले आफ्नो नजिकै बसेकी महिलालाई यसरी भनेछ,"मैडमजी, ज़रा साड़ी ऊपर करेंगी। फोटो लेना है ।"
लौ, अब नेपालीको हातमा परेको भेले हालत के भयो होला सजिलै आनुमन लगाउन सकिन्छ होला..........
Tuesday, October 25, 2011
Sunday, October 23, 2011
माछा मार्ने जाल किन्छु बा !
सेरेको छोरा ५ बर्सको भयो स्कुल जान बिल्कुल मन नगर्ने सधै माछा मर्न मन पराउने , स्कुल पठायो भने भागेर माछा मार्न भाग्ने | यो क्रियाकलापले सेरे धेरै हैरान भएको थियो
एकदिन अचानक छोराले सेरेलाई भन्यो ," बुबा म अब सधै स्कुल जान्छु |" यो सुनेर सेरे धेरै खुसि भयो र सेरे ले छोरालाई सोध्यो छोरा तँ धेरै पढेर के गर्छस |
छोरा: म पढेर ठुलो डाक्टर बन्छु बा |
सेरे : ठुलो डाक्टर बनेर क गर्छस छोरा ?
छोरा : धेरै पैसा कमाउछु बा |
सेरे : धेरै पैसा कमाएर के गर्छस छोरा ?
छोरा : माछा मार्ने जाल किन्छु बा !

Thursday, October 20, 2011
दाउरे partII
एकजना दाउरेले दुख गरेर केहि पैसा जम्मा गरेछ र I -PHONE मोबाइल किनेछ | दाउरेले मोबाइललाई आफ्नो बुढी भन्दा धेरै माया गर्थ्यो | एकदिन toilet गरिरहेको बेला उसको फोन झरेछ | बल्ल बल्ल किनेको फोन
झर्यो भनेर दाउरे ठुलो अवाज निकालेर रुन थालेछ | धेरैबेरपछि भगवानको मन पग्लेछ र प्रकट भएछन् |
भगवान : के भयो बालक ?
दाउरे : हेर्नुस न प्रभु बल्ल बल्ल दाउरा बेचेर किनेको फोन toilet मा झर्यो |
भगवान फुत्त भित्र पसेछन् र सुनौलो रंग को फोन देखाउदै :बालक क यो तिम्रो हो ?
दाउरेले सोचेछ साचो बोल्यो भने त यसले मलाई सुनको मोबाइल पनि दिन्छ र भनेछ होइन हजुर मेरो सुन,चादी केहि को होइन मेरो त मात्र प्लास्टिक को हो हजुर........
भगवान :एक झाप्पड लगाउदै यो राम्ररी धोएर चला दिसा लागेको छ..........

Monday, October 17, 2011
आमा जस्ती देखिन्छेस् भन्छन त
एक जना केटि आफ्नी आमा को अगाडी रुदै
आमा : के भयो छोरी ?
छोरी: मा बोक्सी जस्ती देखिन्छु त ?
आमा : देखिन्दैनौ
छोरी : के मेरा आखा भ्यागुताका जस्ता ठुला छन् ?
आमा : छैनन्
छोरी : मेरो नाक थ्याप्चो छ ?
आमा : छैन छोरी छैन
छोरी : म के हात्ती जस्ती मोति छु ?
आमा : तिमी जीउ सलक्क परेको छ तिमी पुतली जस्ती छौ ..
छोरी : त्यसो भए सबै मान्छेहरु किन मलाई त आमा जस्ती देखिन्छेस् भन्छन त

Sunday, October 16, 2011
होइन सर म तपाइको छोरा को कक्षा शिक्षक
एकजना आइमाई फोनमा कुरा गर्दै
नमस्ते सर,मा तपाईसंग भेट्न र कुरा गर्न चाहन्छु
तपाई मेरो एउटा बच्चा को बुबा हुनुन्छ
मान्छे डराउदै.....OMG
तिमी रिया हो?
होइन
.
अनु ?
होइन
.
परि ?
होइन
.
जसी ?
होइन
.
आइमाई दोधारमा पर्दै
होइन सर म तपाइको छोरा को कक्षा शिक्षक
नमस्ते सर,मा तपाईसंग भेट्न र कुरा गर्न चाहन्छु
तपाई मेरो एउटा बच्चा को बुबा हुनुन्छ
मान्छे डराउदै.....OMG
तिमी रिया हो?
होइन
.
अनु ?
होइन
.
परि ?
होइन
.
जसी ?
होइन
.
आइमाई दोधारमा पर्दै
होइन सर म तपाइको छोरा को कक्षा शिक्षक
Wednesday, October 12, 2011
यी हेर त बत्ती बल्ने घडी।
विवाहको पहिलो रात। दुलहीको मनको ढुकढुकी बढीरहेको थियो। दुलहा कोठामा पस्यो। ढोका लगायो। दुलहीको मन झन ढक्क फुल्य। दुलहाले पर्दा सबै बन्द गर्यो। अनी बत्ती निभायो। बिस्तारै खाटमा आयो अनी दुलहीको नजिक आएर भन्यो, “एउटा कुरा देखाँउ?” दुलहीले मुन्टो हल्लाएर हुन्छ भनी। दुलहाले सिरक भित्र लग्यो अनी खुसुक्क भन्यो, “यी हेर त बत्ती बल्ने घडी।” :P
Monday, October 10, 2011
टप्परटूइया मोनिका
मोनिका धेरै वर्ष पछि आफ्नो गाऊ फर्किन | घर फर्किदै गर्दा बाटोमा सेरेलाई भेटीन |
हेर सेरे म त लगभग पुरै संसारनै पो घुमे त | जापानमा २ महिना बसे | उता अमेरिका ६/७ महिना बसे |,फ्रान्स,अस्ट्रेलिया,थाइलेडंपनि धेरै बसे अब
यी देशहरुको सबैजसो कुरा थाहा छ | अनि उता पूर्वी चीन पनि त्यस्तै १ वर्ष जति....(त्येतिकैमा सेरेले कुरा काट्यो )
सेरे : त्येसो भए त तिमीलाई भूगोलको राम्रो ज्ञान होला ????
(हत्त-पत्त) मोनिका :- ए !!! त्यो भूगोलमा नि म २ वर्ष बसको त्यो निकै राम्रो देश र'छ .........
(लौ !! अब भने टप्परटूइया मोनिका को के हाल भयो होला )

Sunday, October 2, 2011
oi nautanki romeo ko naati
Girl: look into my
eyes.. do u see something??
Boy: true love..
.
.
..
.
.
.
Girl: oi nautanki romeo ko
naati.. aakha ma k pasyo her
vanchhu..
eyes.. do u see something??
Boy: true love..
.
.
..
.
.
.
Girl: oi nautanki romeo ko
naati.. aakha ma k pasyo her
vanchhu..
म यतिबेला toilet मा छु
MoOd FrEsHiNg jOkE ...... एकजना केटाले
उसको gf लाई aauta romantic sms पठाएछ ,,, प्रिय,
तिमि यतिबेला हसिरहेकी छौ भने, मलाई
अलिकति तिम्रो 'मुस्कान' पठाउ... प्रिय,
तिमी यतिबेला रोहिरहेकी छौ भने, मलाई
अलिकति तिम्रो 'आशु' पठाउ... प्रिय, तिमि यतिबेला निदाईरहेकी छौ भने, मलाई
अलिकति तिम्रो 'मिठो सपना' पठाउ... केटीले
reply पठाइछे,, .
.
.
.
.
. .
.
.
.
.
. प्रिय, म यतिबेला toilet
मा छु, तिमीलाई अलिकति के पठाउ... ???

Subscribe to:
Posts (Atom)