Sunday, October 23, 2011

माछा मार्ने जाल किन्छु बा !

सेरेको छोरा ५ बर्सको भयो स्कुल जान बिल्कुल मन नगर्ने सधै माछा मर्न मन पराउने , स्कुल पठायो भने भागेर माछा मार्न भाग्ने | यो क्रियाकलापले सेरे धेरै हैरान भएको थियो
एकदिन अचानक छोराले सेरेलाई भन्यो ," बुबा म अब सधै स्कुल जान्छु |" यो सुनेर सेरे धेरै खुसि भयो र सेरे ले छोरालाई सोध्यो छोरा तँ धेरै पढेर के गर्छस |
छोरा: म पढेर ठुलो डाक्टर बन्छु बा |
सेरे : ठुलो डाक्टर बनेर क गर्छस छोरा ?
छोरा : धेरै पैसा कमाउछु बा |
सेरे : धेरै पैसा कमाएर के गर्छस छोरा ?
छोरा : माछा मार्ने जाल किन्छु बा !