मोनिका धेरै वर्ष पछि आफ्नो गाऊ फर्किन | घर फर्किदै गर्दा बाटोमा सेरेलाई भेटीन |
हेर सेरे म त लगभग पुरै संसारनै पो घुमे त | जापानमा २ महिना बसे | उता अमेरिका ६/७ महिना बसे |,फ्रान्स,अस्ट्रेलिया,थाइलेडंपनि धेरै बसे अब
यी देशहरुको सबैजसो कुरा थाहा छ | अनि उता पूर्वी चीन पनि त्यस्तै १ वर्ष जति....(त्येतिकैमा सेरेले कुरा काट्यो )
सेरे : त्येसो भए त तिमीलाई भूगोलको राम्रो ज्ञान होला ????
(हत्त-पत्त) मोनिका :- ए !!! त्यो भूगोलमा नि म २ वर्ष बसको त्यो निकै राम्रो देश र'छ .........
(लौ !! अब भने टप्परटूइया मोनिका को के हाल भयो होला )