एकजना दाउरेले दुख गरेर केहि पैसा जम्मा गरेछ र I -PHONE मोबाइल किनेछ | दाउरेले मोबाइललाई आफ्नो बुढी भन्दा धेरै माया गर्थ्यो | एकदिन toilet गरिरहेको बेला उसको फोन झरेछ | बल्ल बल्ल किनेको फोन
झर्यो भनेर दाउरे ठुलो अवाज निकालेर रुन थालेछ | धेरैबेरपछि भगवानको मन पग्लेछ र प्रकट भएछन् |
भगवान : के भयो बालक ?
दाउरे : हेर्नुस न प्रभु बल्ल बल्ल दाउरा बेचेर किनेको फोन toilet मा झर्यो |
भगवान फुत्त भित्र पसेछन् र सुनौलो रंग को फोन देखाउदै :बालक क यो तिम्रो हो ?
दाउरेले सोचेछ साचो बोल्यो भने त यसले मलाई सुनको मोबाइल पनि दिन्छ र भनेछ होइन हजुर मेरो सुन,चादी केहि को होइन मेरो त मात्र प्लास्टिक को हो हजुर........
भगवान :एक झाप्पड लगाउदै यो राम्ररी धोएर चला दिसा लागेको छ..........