Monday, October 17, 2011

आमा जस्ती देखिन्छेस् भन्छन त

एक जना केटि आफ्नी आमा को अगाडी रुदै
आमा : के भयो छोरी ?
छोरी: मा बोक्सी जस्ती देखिन्छु त ?
आमा : देखिन्दैनौ
छोरी : के मेरा आखा भ्यागुताका जस्ता ठुला छन् ?
आमा : छैनन्
छोरी : मेरो नाक थ्याप्चो छ ?
आमा : छैन छोरी छैन
छोरी : म के हात्ती जस्ती मोति छु ?
आमा : तिमी जीउ सलक्क परेको छ तिमी पुतली जस्ती छौ ..
छोरी : त्यसो भए सबै मान्छेहरु किन मलाई त आमा जस्ती देखिन्छेस् भन्छन त