Thursday, September 22, 2011

एकजना केटिलाई 5 करोड़ को चिट्ठा परेछ

एकजना केटिलाई 5 करोड़ को चिट्ठा परेछ
कम्पनी ले सोचेछ अचानक भन्यो भने त केटि खुसि ले मर्न पनि सक्छे
कम्पनीले यो काम सेरे लाई दिएछन् "केटिलाई यसरी भन्नु कि त्यो केटि खुसि ले नमरोस्"
सेरेले गएर त्यो केटिलाई भन्यो "सम्झनुहोस कि तपाइलाई 5 करोडको इनाम चिट्ठामा पर्यो | तपाई के गर्नुहुन्छ ?"
केटि :तपाइको अगाडी नाच्छु , तपाईसंग लभ गर्छु अनि तपाईसंग बिहे ||
एतीमात्रै होइन
आधा इनाम पनि तपाइलाई दिन्छु.........



साला ,,सेरेनै धेर खुसि भएर मर्यो |