Wednesday, September 14, 2011

जुम जाड खान

पास
आमा -भगवान ले गर्दा
बा -मेरो छोरा
साथी -जुम जाड खान

फेल
आमा -Mobile फुटाईदिन्छु
बा -बडी मायाले बिग्रियो
साथी -जुम जाड खान

BIRTHDAY
आमा -धेरै बाच्नु
बा -जहिले अगी बढ्नु
साथी -जुम जाड खान

BREAK UP
आमा -तेस्लाई बिर्सी
बा -मर्द बन
साथी -जुम जाड खान .
MORAL OF THE STORY:
संसार बदले पनि साथी हरु
बद्लिदैनन . बरु जुम जाड खान .