शिक्षक - २० लाई ५ ले भाग
गर्दा कति हुन्छ ?
खिस्स बुढो - यो त गारो प्रश्न भयो सर।
शिक्षक - (उदाहरण दिँदै) २० वटा कपी ५
जनालाई बराबर बाँडियो ?
खिस्स बुढो - यो त झनै घुमाउरो भयो सर।
शिक्षक- (निराश हुँदै) मानौ २०
जना केटी ५ जना केटालाई बाँडियो भने
कति-कति जना पुग्छ ?
खिस्स बुढो- (एकै स्वरमा) ४-४
जना पुग्छ सर