हात्ती पढेर ठुलो भाको हो र ?
पढ्न सजिलो रहेनछ !!!!
Pages
Home
Famous QUOTES
Wednesday, September 14, 2011
छोराको नाम
एक जना प्रेमिका आफ्नो प्रेमीलाई भन्दै थिईन | हजुर हजुर हाम्रो छोराको नाम के राख्ने प्रेमीले रिसाउदै भनेछ हवाई जहाज राख्ने |
प्रेमिका : छि छि त्यस्तो नाम किन राख्ने ?
प्रेमी: १० महिना लामो बाटो छोराले ५ महिनामै पार गरेसी के राख्ने त..
Newer Post
Older Post
Home