Wednesday, September 14, 2011

भोटे त जिउदै

के भएछ रे भने, तिब्बतबाट भोटे भागेर आएछ रे, नेपालको पहाडमा पुलिशले पक्रेछ रे, पुलिशरुले पैसा, सून सबै खोसेर, अब भोटेलाई मर्नु पर्छ भनेछ रे । कुटेर मारेमा हामीलाई गाल पर्छ, त्यसो हुनाले छिप्पेको बोकाको खोरमा थुनेर राखौ, पूरा रातमा नमर्ने कुनै शङ्का छैन। अनी भोटेलाई बोकाहरुको खोरमा थुनेर पुलिशहरु मस्त वोज खाएर बसेछ रे। बिहान हत्तपत्त सबै भोटेको लास फ्याक्नु पर्छ भनेर खोरमा पुग्दा त अनार्थ भएछ रे।के भने, भोटे गनाएर सबै बोका स्वाहा भएछ रे, भोटे त जिउदै