Wednesday, September 14, 2011

घरको मानछे पो बिहे गर्नु भछ।

घर बाहिर पञचे बाजा सँगै बिहे गएको देखेर छोराले बाबुसँग सोधयोः बा तपाइको नि बिहे भको है बा?
बाः हो छोरा।
छोराः तपाइको बिहेमा नि पञचे बाजा बजाको थियो?
बाः थियो नि।
छोराः जनति नि थियो?
बाः थियो।
छोराः बेहुली नि थियो? बाःबेहुली नभइ बिहे हुनछ त लाटा?थियो नि।
छोराः तेसो भए तपाइको बेहुली खै त?
बाःल तेरै आमा त हो नि।
छोराः ए तपाइले त आफनै घरको मानछे पो बिहे गर्नु भछ।