Wednesday, September 14, 2011

khanako kaal

एउटा खञ्चुवा होटलमा खाना खाइसक्दा पनि अझै थपिरहेको देखेर होटेर मालिक छेउमै गएर भनेछ ।
होटेल मालिक - तपाई खाना खादा बेला बेलामा पानी पनि खाने गर्नुस । त्यसो गर्दा शरीरलाई पनि फाइदा गर्छ ।
भात खाने मान्छे - ए ! साहुजी पनि, पानी त खाइहान्छु नि ।
होटल मालिक - खै त कति खेर खानुहुन्छ ?
भात खाने मानिस - कमसेकम आधा खाना त खाइसक्न दिनुस्