एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो ।
एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो ।
ऊ दिक्क भयो र डराएर डाक्टरकोमा गयो र भन्न लाग्यो: "डाक्टर साहेब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो ?"
डाक्टरले भन्यो: मैले अप्रेशन तिम्रो मात्र गरेको थिए , सारा गाँउलेको होइन् ।