शिक्षक : सोच कि मैले तलाई १० ओटा लड्डु दिए ..
खिस्स बुडो: मलाई ???
शिक्षक: अह अह , सोच्न ..सोच्दैमा तेरो बाउको के जान्छ??
खिस्स बुडो: ल ल !!!
शिक्षक: अनि त्येस पछि तैले मलाई ५ ओटा फिर्ता दिस .अब कति ओटा बाकी रह्यो ??
खिस्स बुडो: २० ओटा ..
शिक्षक: २० ओटा !?? कसरी??
खिस्स बुडो: सोच्न .,सोच्दैमै तेरो बाउ को के जान्छ :)