Wednesday, September 14, 2011

हात्ती लाई दुइजना कमिलाले पिट्ने

एक पटक हात्ती लाई दुइजना कमिलाले पिट्ने भनेर रुखमाथि बसेर कुरी राखेका रहेछन् . हात्ती जमिन थर्कौदै आयो . रुखको हाँगा हल्लेर एउटा कमिला हात्ती माथि परेछ . अर्को कमिला ले भनेछ . थिच सालेलाई थिच नछोड तैले सकिनस भने म पनि आउछु .