एक दिन एउटा हात्ती सुतिरहेको थियो त्यो देखेर दुइटा कमिला ले चै बेट राखेछ
कसले त्यो हात्ती लाई उठाउन सक्छ भनेर
सुरुमा मा एउटा कमिलो गएछ : कान मा तोकेछ काउकुती लगायेचा तर जे गर्दा पनि उठेनछ तेस्पची अर्को कमिलाले गएछ र कान ma खुसुक के पो भनेछ हात्ती त जर्याकजुरुक उठेछ के भनेछ भन्दा त ... "में तुम्हारी बच्चे की माँ बन्ने वाली हूँ" भनेर लाईदेछ