
एक रक्सीले मातिएको मान्छे एयरपोर्ट बाहिर उभिएको थियो। एक युबक त्यतैबाट आउदै थियो।
ओए!-रक्सीले मातिएको मान्छे बोल्यो-एउटा ट्याक्सी लिएर आइज।
अन्धो होस् के? युबक रिसाएर बोल्यो-म पाइलट हुँ,ट्याक्सी डाइभर होइन।
त दु:ख किन मान्छस्,एउटा हबाइजहाज लिएर आइज त- रक्सीले चुर भएको युबक बोल्यो।