हात्ती पढेर ठुलो भाको हो र ?
पढ्न सजिलो रहेनछ !!!!
Pages
Home
Famous QUOTES
Wednesday, September 14, 2011
तपाईकी छोरी ले बसमा नजाउ भनि तेसैले
हिजो क्लास नआयपछी....
सर : राम तिमि हिजो किन क्लास आयनौ ?
राम : सर स्कुलआउदा बाटोमै मेरो बाइक बिग्रियो तेसैले !!!
सर : बाइक बिग्रे बस मा भयपनि आउनु पर्दैन त ?
राम : म त आउँ खोजेको थिय तर तपाईकी छोरी ले बसमा नजाउ भनि तेसैले
Newer Post
Older Post
Home