१६ वर्षको भर्खर कलकलाउँदो उमेरमा सेरे एक जना आफन्त पर्ने काकिकोमा गएछन् ।
काकी: “बाबु राति भैसक्यो तिमी आज हाम्रै घर मा सुत, 'बिट्टू'को कोठामा !”
सेरे : “होइन भयो आंटी, म गेस्ट रूममा नै सुतौला !”
र सेरे काकीको घरको पाहुना कोठामा सुतेछन्, भोलीपल्ट विहान एउटी च्वाँक अनि सेक्सी केटी हातमा कफीको कप लिएर आइपुगिन्
सेरे : “तपाई को हुनुहुन्छ ?”
केटी: "मा बितिसा ...घर मा सबैले मलाई बिट्टू भनेर बोलाउनु हुन्छ, अनि तपाई ?”
सेरे : “म ,उलू ,गधा ,पाजी