भट्टीपसलमा सधै भेट हुने एकजना जड्याहा मित्र को श्रीमती को
मृत्यु भएछ,
उनलाई यसो सान्त्वना दिनु पर्यो, सम्झाउनु पर्यो भनेर म पनि गएँ.....
रोएर उखपात रैछ...
बल्ल-बल्ल सम्झाएर उसलाई चुप गराएँ....
अनि सोधें.....
म केहि गर्न सक्छु?
केहि चाहिन्छ तिमीलाई ?
उसले भन्यो-'एक छिन ल्यापटप देउ न..'
मैले सोधें-किन ?
उसले बिस्तारै भन्यो-
'फेसबुक को स्टाटस चेन्ज गरेर 'सिंगल' बनाउछु..........!!