एकजना भेले माइक्रोमा कतै गईरहेको थियो | उत्रिने बेलामा उसले आफ्नो पर्सबाट भाडा निकाल्दा आफ्नो फोटो भुइमा झरेछ
फोटो टिप्न लाग्दा उसले आफ्नो नजिकै बसेकी महिलालाई यसरी भनेछ,"मैडमजी, ज़रा साड़ी ऊपर करेंगी। फोटो लेना है ।"
लौ, अब नेपालीको हातमा परेको भेले हालत के भयो होला सजिलै आनुमन लगाउन सकिन्छ होला..........
Tuesday, October 25, 2011
Sunday, October 23, 2011
माछा मार्ने जाल किन्छु बा !
सेरेको छोरा ५ बर्सको भयो स्कुल जान बिल्कुल मन नगर्ने सधै माछा मर्न मन पराउने , स्कुल पठायो भने भागेर माछा मार्न भाग्ने | यो क्रियाकलापले सेरे धेरै हैरान भएको थियो
एकदिन अचानक छोराले सेरेलाई भन्यो ," बुबा म अब सधै स्कुल जान्छु |" यो सुनेर सेरे धेरै खुसि भयो र सेरे ले छोरालाई सोध्यो छोरा तँ धेरै पढेर के गर्छस |
छोरा: म पढेर ठुलो डाक्टर बन्छु बा |
सेरे : ठुलो डाक्टर बनेर क गर्छस छोरा ?
छोरा : धेरै पैसा कमाउछु बा |
सेरे : धेरै पैसा कमाएर के गर्छस छोरा ?
छोरा : माछा मार्ने जाल किन्छु बा !

Thursday, October 20, 2011
दाउरे partII
एकजना दाउरेले दुख गरेर केहि पैसा जम्मा गरेछ र I -PHONE मोबाइल किनेछ | दाउरेले मोबाइललाई आफ्नो बुढी भन्दा धेरै माया गर्थ्यो | एकदिन toilet गरिरहेको बेला उसको फोन झरेछ | बल्ल बल्ल किनेको फोन
झर्यो भनेर दाउरे ठुलो अवाज निकालेर रुन थालेछ | धेरैबेरपछि भगवानको मन पग्लेछ र प्रकट भएछन् |
भगवान : के भयो बालक ?
दाउरे : हेर्नुस न प्रभु बल्ल बल्ल दाउरा बेचेर किनेको फोन toilet मा झर्यो |
भगवान फुत्त भित्र पसेछन् र सुनौलो रंग को फोन देखाउदै :बालक क यो तिम्रो हो ?
दाउरेले सोचेछ साचो बोल्यो भने त यसले मलाई सुनको मोबाइल पनि दिन्छ र भनेछ होइन हजुर मेरो सुन,चादी केहि को होइन मेरो त मात्र प्लास्टिक को हो हजुर........
भगवान :एक झाप्पड लगाउदै यो राम्ररी धोएर चला दिसा लागेको छ..........

Monday, October 17, 2011
आमा जस्ती देखिन्छेस् भन्छन त
एक जना केटि आफ्नी आमा को अगाडी रुदै
आमा : के भयो छोरी ?
छोरी: मा बोक्सी जस्ती देखिन्छु त ?
आमा : देखिन्दैनौ
छोरी : के मेरा आखा भ्यागुताका जस्ता ठुला छन् ?
आमा : छैनन्
छोरी : मेरो नाक थ्याप्चो छ ?
आमा : छैन छोरी छैन
छोरी : म के हात्ती जस्ती मोति छु ?
आमा : तिमी जीउ सलक्क परेको छ तिमी पुतली जस्ती छौ ..
छोरी : त्यसो भए सबै मान्छेहरु किन मलाई त आमा जस्ती देखिन्छेस् भन्छन त

Sunday, October 16, 2011
होइन सर म तपाइको छोरा को कक्षा शिक्षक
एकजना आइमाई फोनमा कुरा गर्दै
नमस्ते सर,मा तपाईसंग भेट्न र कुरा गर्न चाहन्छु
तपाई मेरो एउटा बच्चा को बुबा हुनुन्छ
मान्छे डराउदै.....OMG
तिमी रिया हो?
होइन
.
अनु ?
होइन
.
परि ?
होइन
.
जसी ?
होइन
.
आइमाई दोधारमा पर्दै
होइन सर म तपाइको छोरा को कक्षा शिक्षक
नमस्ते सर,मा तपाईसंग भेट्न र कुरा गर्न चाहन्छु
तपाई मेरो एउटा बच्चा को बुबा हुनुन्छ
मान्छे डराउदै.....OMG
तिमी रिया हो?
होइन
.
अनु ?
होइन
.
परि ?
होइन
.
जसी ?
होइन
.
आइमाई दोधारमा पर्दै
होइन सर म तपाइको छोरा को कक्षा शिक्षक
Wednesday, October 12, 2011
यी हेर त बत्ती बल्ने घडी।
विवाहको पहिलो रात। दुलहीको मनको ढुकढुकी बढीरहेको थियो। दुलहा कोठामा पस्यो। ढोका लगायो। दुलहीको मन झन ढक्क फुल्य। दुलहाले पर्दा सबै बन्द गर्यो। अनी बत्ती निभायो। बिस्तारै खाटमा आयो अनी दुलहीको नजिक आएर भन्यो, “एउटा कुरा देखाँउ?” दुलहीले मुन्टो हल्लाएर हुन्छ भनी। दुलहाले सिरक भित्र लग्यो अनी खुसुक्क भन्यो, “यी हेर त बत्ती बल्ने घडी।” :P
Monday, October 10, 2011
टप्परटूइया मोनिका
मोनिका धेरै वर्ष पछि आफ्नो गाऊ फर्किन | घर फर्किदै गर्दा बाटोमा सेरेलाई भेटीन |
हेर सेरे म त लगभग पुरै संसारनै पो घुमे त | जापानमा २ महिना बसे | उता अमेरिका ६/७ महिना बसे |,फ्रान्स,अस्ट्रेलिया,थाइलेडंपनि धेरै बसे अब
यी देशहरुको सबैजसो कुरा थाहा छ | अनि उता पूर्वी चीन पनि त्यस्तै १ वर्ष जति....(त्येतिकैमा सेरेले कुरा काट्यो )
सेरे : त्येसो भए त तिमीलाई भूगोलको राम्रो ज्ञान होला ????
(हत्त-पत्त) मोनिका :- ए !!! त्यो भूगोलमा नि म २ वर्ष बसको त्यो निकै राम्रो देश र'छ .........
(लौ !! अब भने टप्परटूइया मोनिका को के हाल भयो होला )

Sunday, October 2, 2011
oi nautanki romeo ko naati
Girl: look into my
eyes.. do u see something??
Boy: true love..
.
.
..
.
.
.
Girl: oi nautanki romeo ko
naati.. aakha ma k pasyo her
vanchhu..
eyes.. do u see something??
Boy: true love..
.
.
..
.
.
.
Girl: oi nautanki romeo ko
naati.. aakha ma k pasyo her
vanchhu..
म यतिबेला toilet मा छु
MoOd FrEsHiNg jOkE ...... एकजना केटाले
उसको gf लाई aauta romantic sms पठाएछ ,,, प्रिय,
तिमि यतिबेला हसिरहेकी छौ भने, मलाई
अलिकति तिम्रो 'मुस्कान' पठाउ... प्रिय,
तिमी यतिबेला रोहिरहेकी छौ भने, मलाई
अलिकति तिम्रो 'आशु' पठाउ... प्रिय, तिमि यतिबेला निदाईरहेकी छौ भने, मलाई
अलिकति तिम्रो 'मिठो सपना' पठाउ... केटीले
reply पठाइछे,, .
.
.
.
.
. .
.
.
.
.
. प्रिय, म यतिबेला toilet
मा छु, तिमीलाई अलिकति के पठाउ... ???

Sunday, September 25, 2011
Pilot
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWHW9fD2AC9ysxInFSkZG12QxY8Qa4yJjir6_m3oRzsei0YuWvUXZH3VZuZwnJBAvr4NBsg0FLDH3m5GCft_mnLB_GVhoXN7egpJfQNatQO4eIQ3kHILF-L3hRjNmOjqAavoEwLdS5d65F/s320/317327_252969018076339_252967634743144_810235_1264914057_n.jpg)
एक रक्सीले मातिएको मान्छे एयरपोर्ट बाहिर उभिएको थियो। एक युबक त्यतैबाट आउदै थियो।
ओए!-रक्सीले मातिएको मान्छे बोल्यो-एउटा ट्याक्सी लिएर आइज।
अन्धो होस् के? युबक रिसाएर बोल्यो-म पाइलट हुँ,ट्याक्सी डाइभर होइन।
त दु:ख किन मान्छस्,एउटा हबाइजहाज लिएर आइज त- रक्सीले चुर भएको युबक बोल्यो।
Thursday, September 22, 2011
शेरे ले एक जना केटि संग flirt गर्दै रे'छ
शेरे ले एक जना केटि संग flirt गर्दै रे'छ ..
शेरे : म संग घुम्न जान्छौ त ?
केटि : कता लन्छौ भन नत ?
शेरे : तिमि जहाँ भन्छौ तेही लान्छु नि प्रिये ..
केटि : Ok जाम न shopping mall तिर .
शेरे : कसम दिदि ?? मैले त मजाक पो गर्या त हजुर संग ;)
शेरे : म संग घुम्न जान्छौ त ?
केटि : कता लन्छौ भन नत ?
शेरे : तिमि जहाँ भन्छौ तेही लान्छु नि प्रिये ..
केटि : Ok जाम न shopping mall तिर .
शेरे : कसम दिदि ?? मैले त मजाक पो गर्या त हजुर संग ;)
एकजना केटिलाई 5 करोड़ को चिट्ठा परेछ
एकजना केटिलाई 5 करोड़ को चिट्ठा परेछ
कम्पनी ले सोचेछ अचानक भन्यो भने त केटि खुसि ले मर्न पनि सक्छे
कम्पनीले यो काम सेरे लाई दिएछन् "केटिलाई यसरी भन्नु कि त्यो केटि खुसि ले नमरोस्"
सेरेले गएर त्यो केटिलाई भन्यो "सम्झनुहोस कि तपाइलाई 5 करोडको इनाम चिट्ठामा पर्यो | तपाई के गर्नुहुन्छ ?"
केटि :तपाइको अगाडी नाच्छु , तपाईसंग लभ गर्छु अनि तपाईसंग बिहे ||
एतीमात्रै होइन
आधा इनाम पनि तपाइलाई दिन्छु.........
साला ,,सेरेनै धेर खुसि भएर मर्यो |

Wednesday, September 14, 2011
४-४ जना पुग्छ सर
शिक्षक - २० लाई ५ ले भाग
गर्दा कति हुन्छ ?
खिस्स बुढो - यो त गारो प्रश्न भयो सर।
शिक्षक - (उदाहरण दिँदै) २० वटा कपी ५
जनालाई बराबर बाँडियो ?
खिस्स बुढो - यो त झनै घुमाउरो भयो सर।
शिक्षक- (निराश हुँदै) मानौ २०
जना केटी ५ जना केटालाई बाँडियो भने
कति-कति जना पुग्छ ?
खिस्स बुढो- (एकै स्वरमा) ४-४
जना पुग्छ सर
गर्दा कति हुन्छ ?
खिस्स बुढो - यो त गारो प्रश्न भयो सर।
शिक्षक - (उदाहरण दिँदै) २० वटा कपी ५
जनालाई बराबर बाँडियो ?
खिस्स बुढो - यो त झनै घुमाउरो भयो सर।
शिक्षक- (निराश हुँदै) मानौ २०
जना केटी ५ जना केटालाई बाँडियो भने
कति-कति जना पुग्छ ?
खिस्स बुढो- (एकै स्वरमा) ४-४
जना पुग्छ सर
गान्धी बुढा को बब्ब्बाल याद आयो अनि अर्को गाला पनि दिए
ेDaughter: Mom, मलाई
एउटा केटाले kiss गर्यो .
Mom: झापड हानीनस त !
Daughter: झापड हान्न
आटेको .. गान्धी बुढा को बब्ब्बाल याद
आयो अनि अर्को गाला पनि दिए :P
एउटा केटाले kiss गर्यो .
Mom: झापड हानीनस त !
Daughter: झापड हान्न
आटेको .. गान्धी बुढा को बब्ब्बाल याद
आयो अनि अर्को गाला पनि दिए :P
हत्तेरी खाने बेला गुको कुरा नगर न भन्या
धरानको एक गल्लिमा सुगुर र सुगुरनी ..मजाले गु खादै रहेछ ,तेत्तिकै मा ,
सुगुरनी :-बुढा हामी यो मान्छेको गु खान्छौ कति मिठो छ है ...
सुगुर :-छतनी छिटो छिटो खान अरु सुगुरहरु औचा फेरी
सुगुरनी :-यति मिठो गु मान्छेले फाल्छ मान्छेले कति मिठो गु खान्छ होला है ,
सुगुर :-हत्तेरी खाने बेला गुको कुरा नगर न भन्या

यौटी श्रीमती अनी पांच वटी छोरीहरु हुनेछन।
पन्डित: तिम्रो जीवनमा छवटी कन्याहरु आउनेछन।
खिस्स बुढो: होर पन्डितजी!!!! साच्चिकै होत?
पन्डित: ज्यादा खुशी हुनुपर्दैन, यौटी श्रीमती अनी पांच वटी छोरीहरु हुनेछन।
खिस्स बुढो: होर पन्डितजी!!!! साच्चिकै होत?
पन्डित: ज्यादा खुशी हुनुपर्दैन, यौटी श्रीमती अनी पांच वटी छोरीहरु हुनेछन।
तिमीलाई सम्झनछु
जब जब मुसलधारे पानी पर्छ , तेतीबेला म तिमीलाई सम्झनछु ||
जब जब आकाश गदयंग गुदुंग गर्छ , तेतीबेला म तिमीलाई सम्झनछु ||
जब जब म पानी ले निथ्रुक्क भएर रुझछु , तेतीबेला तिमीलाई सम्झनछु ||.
ओए पल्लो घरकी नक्कली मैया , मेरो छाता कैले फिर्ता गर्चेस ?? :P :P
जब जब आकाश गदयंग गुदुंग गर्छ , तेतीबेला म तिमीलाई सम्झनछु ||
जब जब म पानी ले निथ्रुक्क भएर रुझछु , तेतीबेला तिमीलाई सम्झनछु ||.
ओए पल्लो घरकी नक्कली मैया , मेरो छाता कैले फिर्ता गर्चेस ?? :P :P
pen cha pen?
Boy : Pen cha?
Girl : chaina.
(ek chinn pachi)
Boy : pen cha?
Girl : agi chaina vanya haina?
.......(ek chinn pachi).......
Boy : pen cha pen? Pen?
Girl : ek choti vane ni chaina vanera, arko pali sodhis vane hammer le hanera tero tauko futaidinchu.
Boy : hammer cha?
Girl : chaina..
Boy : tyaso vaye... pen cha pen?

में तुम्हारी बच्चे की माँ बन्ने वाली हूँ
एक दिन एउटा हात्ती सुतिरहेको थियो त्यो देखेर दुइटा कमिला ले चै बेट राखेछ
कसले त्यो हात्ती लाई उठाउन सक्छ भनेर
सुरुमा मा एउटा कमिलो गएछ : कान मा तोकेछ काउकुती लगायेचा तर जे गर्दा पनि उठेनछ तेस्पची अर्को कमिलाले गएछ र कान ma खुसुक के पो भनेछ हात्ती त जर्याकजुरुक उठेछ के भनेछ भन्दा त ... "में तुम्हारी बच्चे की माँ बन्ने वाली हूँ" भनेर लाईदेछ

हात्ती लाई दुइजना कमिलाले पिट्ने
एक पटक हात्ती लाई दुइजना कमिलाले पिट्ने भनेर रुखमाथि बसेर कुरी राखेका रहेछन् . हात्ती जमिन थर्कौदै आयो . रुखको हाँगा हल्लेर एउटा कमिला हात्ती माथि परेछ . अर्को कमिला ले भनेछ . थिच सालेलाई थिच नछोड तैले सकिनस भने म पनि आउछु .
बाकी त तिमीले बुझ्यौ नि हैन
(एउटा केटी पाल्तु चरा पसलको छेउबाट हिड्दै थिई।)
सुगाले भन्यो:"है केटी तिमी सारै नराम्री छौ।"
केटी सुनेको नसुनै झै गरेर हिडी। फर्केर आउदा पुन:
त्यस सुगाले भन्यो: "है केटी तिमी सारै नराम्री छौ।"
यसरी सुगाले दिनहु त्यसै भन्न थाल्यो। केटीलाई एउदम रिस उठेछ र पसलेलाइ कराउन गइछ। पसलेले माफी माग्यो र आइन्द सुगाले यस्तो नभन्ने कबुल... गरेर केटीलाई फर्कायो ।
(भोली त्यो केटी त्यही बाटो हिडी)
र सुगाले भन्यो: है केटी....
केटी: भन....
सुगा:बाकी त तिमीले बुझ्यौ नि हैन ?

सुगा बोल्छ
१ दिन एउटा केटी सुगा किन्न गइछ
केटी: यस्को बिशेषता के हो ?
पसले: यो बोल्छ !
केटीले सुगालाई सोधी: म कस्ती देखिन्छु ?
सुगा: तँ त एकदम characterless देखिन्छेस् !
केटी : यो त कस्तो बदतमीज रैछ !
पसलेले सुगालाई भित्र लगेर पानीमा चोबलेर भन्यो 'भन् अब पनि गाली गर्छस् ?'
सुगा: नाइ नाइ, कहिल्यै गर्दिनँ !
पसलेले सुगलाई फेरी बाहिर ल्याएर केटीलाई भन्यो 'अब सोध्नुस् !'
केटी: यदि मेरो घरमा १ जना केटा मान्छे आयो भने तिमी के सोच्नेछौ ?
सुगा: तिम्रो श्रीमान् हो !
केटी: यदि २ जना आए ?
सुगा: तिम्रो श्रीमान् र देवर !
केटी: ३ जना आए ?
सुगा: तिम्रो श्रीमान्, देवर, अनि भाई !
केटी: यदि ४ आए ?
सुगा: ह्या ! पानी ल्या मुला, मैले त पहिल्यै भनेको नि यो character less भनेर !

तपाईकी छोरी ले बसमा नजाउ भनि तेसैले
हिजो क्लास नआयपछी....
सर : राम तिमि हिजो किन क्लास आयनौ ?
राम : सर स्कुलआउदा बाटोमै मेरो बाइक बिग्रियो तेसैले !!!
सर : बाइक बिग्रे बस मा भयपनि आउनु पर्दैन त ?
राम : म त आउँ खोजेको थिय तर तपाईकी छोरी ले बसमा नजाउ भनि तेसैले
सर : राम तिमि हिजो किन क्लास आयनौ ?
राम : सर स्कुलआउदा बाटोमै मेरो बाइक बिग्रियो तेसैले !!!
सर : बाइक बिग्रे बस मा भयपनि आउनु पर्दैन त ?
राम : म त आउँ खोजेको थिय तर तपाईकी छोरी ले बसमा नजाउ भनि तेसैले
सोच्दैमै तेरो बाउ को के जान्छ
शिक्षक : सोच कि मैले तलाई १० ओटा लड्डु दिए ..
खिस्स बुडो: मलाई ???
शिक्षक: अह अह , सोच्न ..सोच्दैमा तेरो बाउको के जान्छ??
खिस्स बुडो: ल ल !!!
शिक्षक: अनि त्येस पछि तैले मलाई ५ ओटा फिर्ता दिस .अब कति ओटा बाकी रह्यो ??
खिस्स बुडो: २० ओटा ..
शिक्षक: २० ओटा !?? कसरी??
खिस्स बुडो: सोच्न .,सोच्दैमै तेरो बाउ को के जान्छ :)

चुरोटको असर
एकदिन सरले चुरोटको असर देखाउन ..एउटा किरालाई चुरोटको धुवा भएको बट्टामा राखेछ.. बट्टामा राखेको एकछिन् मै त्यो किरा मरेछ ....
अनि सरले हास्दै बिधार्थीहरुलाई सोधेछ
सर : बाबुहरु तिमीहरुले यो कुराबाट के पाठ सिकेउ ??
सबै बिधार्थीहरु एकै स्वर मा
"सर यहि कि चुरोट खायो भने पेट को किरा मार्छ "
बिधार्थीहरुको कुरा सुने बितिकै सर त्यही ढलेछ!!!!!!!

माफी मग्न आउछन, तेसैले
एउटा युवतीले अर्को युवतीलाई सोधीन : "तिम्रो divorce हुदा त एउटा मात्र बच्चा थ्यो तर अहिले कसरी चार ओटा भए?"
अर्को युवती : "कहिले कै उनि माफी मग्न आउछन, तेसैले..."
अर्को युवती : "कहिले कै उनि माफी मग्न आउछन, तेसैले..."
फेसबुक को स्टाटस
भट्टीपसलमा सधै भेट हुने एकजना जड्याहा मित्र को श्रीमती को
मृत्यु भएछ,
उनलाई यसो सान्त्वना दिनु पर्यो, सम्झाउनु पर्यो भनेर म पनि गएँ.....
रोएर उखपात रैछ...
बल्ल-बल्ल सम्झाएर उसलाई चुप गराएँ....
अनि सोधें.....
म केहि गर्न सक्छु?
केहि चाहिन्छ तिमीलाई ?
उसले भन्यो-'एक छिन ल्यापटप देउ न..'
मैले सोधें-किन ?
उसले बिस्तारै भन्यो-
'फेसबुक को स्टाटस चेन्ज गरेर 'सिंगल' बनाउछु..........!!'

#####HEIGHT OF FACEBOOK####
भट्टीपसलमा सधै भेट हुने एकजना जड्याहा मित्र को श्रीमती को
मृत्यु भएछ,
उनलाई यसो सान्त्वना दिनु पर्यो, सम्झाउनु पर्यो भनेर म पनि गएँ.....
रोएर उखपात रैछ...
बल्ल-बल्ल सम्झाएर उसलाई चुप गराएँ....
अनि सोधें.....
म केहि गर्न सक्छु?
केहि चाहिन्छ तिमीलाई ?
उसले भन्यो-'एक छिन ल्यापटप देउ न..'
मैले सोधें-किन ?
उसले बिस्तारै भन्यो-
'फेसबुक को स्टाटस चेन्ज गरेर 'सिंगल' बनाउछु..........!!

sarder on phone
Sardar on phone:
Doctor my wife is pergnant.She is having pain right now.
Doctor: Is this her first child?
Sardar: No this is her husband speaking‚¦
Doctor my wife is pergnant.She is having pain right now.
Doctor: Is this her first child?
Sardar: No this is her husband speaking‚¦
एक अजीब प्राणीको Girlfriend
साथी हो । ।
आज हामी एक अजीब प्राणीको बारे म
पढ्छौ । । ।
त्यो प्राणी को नाम हो *Girlfriend*
-> यो प्राणी धेरै जसो कलेज मा पाईन्छ
-> एस्को पौषटिक आहर हो boyfren
को भेजा
->यो प्राणी को सबै भन्दा खतर्नाक
हतियार भनेको रुनु र emotional
अत्याचार गर्नु हो
->यो प्राणी को संपर्कमा आइयो भने,
Tension नाम को बिरामी हुने खतरा छ,
जस्को कुनै उपचार छैन....
###नेपाल सरकार बाट जनहित मा जारी...###
आज हामी एक अजीब प्राणीको बारे म
पढ्छौ । । ।
त्यो प्राणी को नाम हो *Girlfriend*
-> यो प्राणी धेरै जसो कलेज मा पाईन्छ
-> एस्को पौषटिक आहर हो boyfren
को भेजा
->यो प्राणी को सबै भन्दा खतर्नाक
हतियार भनेको रुनु र emotional
अत्याचार गर्नु हो
->यो प्राणी को संपर्कमा आइयो भने,
Tension नाम को बिरामी हुने खतरा छ,
जस्को कुनै उपचार छैन....
###नेपाल सरकार बाट जनहित मा जारी...###
धुर्मुसे र परीक्षा
धुर्मुसे परिक्षा सकेर परीक्षा हलबाट बाहिर निस्कँदै गर्दा मुन्द्रे ले धुर्मुसे लाई सोधेछ ।
मुन्द्रे : तँलाई आजको Queastion कस्तो लाग्यो ?
धुर्मुसे : मलाई त सजिलो लाग्यो ।
मुन्द्रे : के लेखिस त ?
धुर्मुसे : केको लेख्नु नि मैले अप्ठ्यारो अप्ठ्नयारो मात्र पढेर आएको थिएँ । प्रस्न चाहिँ सजिलो सजिलो आएछ अनि के लेख् नु र

म त पिसाब जाच गर्न आएको हो।।
दुईवटा बच्चा हस्पिटल बाहिर बसि राखेको रहेछन्। एउटा रोइ रहको थियो?
पहिले बच्चा: किन रोएको?
दोस्रो बच्चा: म रगत जाचको लागि आएको थिए, औला नै काटि दियो।
पहिले बच्चा (ठूलो स्वरमा रुन थाल्यो)
दोस्रो बच्चा: किन रोएको?
पहिले बच्चा: म त पिसाब जाच गर्न आएको हो।।
पहिले बच्चा: किन रोएको?
दोस्रो बच्चा: म रगत जाचको लागि आएको थिए, औला नै काटि दियो।
पहिले बच्चा (ठूलो स्वरमा रुन थाल्यो)
दोस्रो बच्चा: किन रोएको?
पहिले बच्चा: म त पिसाब जाच गर्न आएको हो।।
उसलाई मात्र हेरेर त फेल
बाउ : नालायक,
छिमेकीको छोरीलाई हेर, ऊ सधैं क्लासमा फस्ट हुन्छे।
छोरा : अझै कति हेर्नु, उसलाई मात्र
हेरेर त फेल भा'को हो
छिमेकीको छोरीलाई हेर, ऊ सधैं क्लासमा फस्ट हुन्छे।
छोरा : अझै कति हेर्नु, उसलाई मात्र
हेरेर त फेल भा'को हो
A letter 2 principal by a a school guy
> ओइ साले; पहिला त यो भन कि question paper कसले
सेट गर्छ??? साला चोरहरु देख्ने बितिकै heart attack
आउने खालको. .त्यो माथि पपेरको Checking, लाग्छ
कि पुर्व जन्मको बदला लिन लागेको,
syllabus त एस्तो झन् के हामी Newton र
Edison को सन्तान हौ! साले तेरो बाउ ने पास हुदैन| तलाई एक चोटी बाहिर त भेटम
अनि देख्लास| हजुरको आज्ञाकारी,
मलाई क पागल कुकुर ले टोकको छ र
आफ्नो नाम लेखछु :

म ,उलू ,गधा ,पाजी
१६ वर्षको भर्खर कलकलाउँदो उमेरमा सेरे एक जना आफन्त पर्ने काकिकोमा गएछन् ।
काकी: “बाबु राति भैसक्यो तिमी आज हाम्रै घर मा सुत, 'बिट्टू'को कोठामा !”
सेरे : “होइन भयो आंटी, म गेस्ट रूममा नै सुतौला !”
र सेरे काकीको घरको पाहुना कोठामा सुतेछन्, भोलीपल्ट विहान एउटी च्वाँक अनि सेक्सी केटी हातमा कफीको कप लिएर आइपुगिन्
सेरे : “तपाई को हुनुहुन्छ ?”
केटी: "मा बितिसा ...घर मा सबैले मलाई बिट्टू भनेर बोलाउनु हुन्छ, अनि तपाई ?”
सेरे : “म ,उलू ,गधा ,पाजी

A Young Aussie was enjoying his first night
A Young Aussie was enjoying his first night in Rome drinking cappuccino at a pavement cafe when a pretty girl sat beside him.
"Hello," he said. "Do you understand English?"
"Only a little," she answered.
"How much?" he asked.
"Fifty dollars," she replied.
"Hello," he said. "Do you understand English?"
"Only a little," she answered.
"How much?" he asked.
"Fifty dollars," she replied.
toothpaste mein namak
Kya Apke Toothpaste main Namak Hai?
.
.
.
.
... .
.
.
.
.
.
.
.
.
.
Agar Hai to Thori Haldi, Mirchi, Imli, or Narial Dalkar
Chatni Q nai Bana Lete, Brush k Sath Breakfast Bhi Ho Jayega.
.
.
.
.
... .
.
.
.
.
.
.
.
.
.
Agar Hai to Thori Haldi, Mirchi, Imli, or Narial Dalkar
Chatni Q nai Bana Lete, Brush k Sath Breakfast Bhi Ho Jayega.
छोराको नाम
एक जना प्रेमिका आफ्नो प्रेमीलाई भन्दै थिईन | हजुर हजुर हाम्रो छोराको नाम के राख्ने प्रेमीले रिसाउदै भनेछ हवाई जहाज राख्ने |
प्रेमिका : छि छि त्यस्तो नाम किन राख्ने ?
प्रेमी: १० महिना लामो बाटो छोराले ५ महिनामै पार गरेसी के राख्ने त..
प्रेमिका : छि छि त्यस्तो नाम किन राख्ने ?
प्रेमी: १० महिना लामो बाटो छोराले ५ महिनामै पार गरेसी के राख्ने त..
top 3 post
Ek Ladki Ki 5 Crore Ki Lottery Nikli
Company Ne Socha Achanak Bataya To Ladki Khushi Se Mar Sakti Hai
Usne Pappu Ko Ye Kaam Diya K Aaise Batao K Wo Khushhi Se Mar
Na Jaye
Pappu Ne Jake Us Ladki ko Bola:
"Farz Karo Aap Ka 5 Crore Ka Inaam Nikly To Aap Kya Krogi?"
Ladki: Aap K Samne Dance Krongi,
Aap Se Pyaar Krungi,
Shaadi Kar longi
Yehi Nahin
Aadha Inaam Bhi De dungi...
Sala Pappu Hi Khushi Se Mar Gaya !!! ;) :D

kte chaincha ki TIGER?
"Only 842 girls r left 4 every 1000 Boys
Save Girls
V can save Tigers later"
Bike ko pa6adi yea theatre ko corner seat ko side ma kte chaincha ki TIGER?
Save Girls
V can save Tigers later"
Bike ko pa6adi yea theatre ko corner seat ko side ma kte chaincha ki TIGER?
choor ramdev
A woman 2 Baba rammdev -"BABA...
MERE PATI ROZ AADHI RAT KO GHAR SE PTA Nahi KHA CHALE JATEY HAIN..."
Baba-"DEVI....YE SAMASYA HAI
YA INVITATION...?
MERE PATI ROZ AADHI RAT KO GHAR SE PTA Nahi KHA CHALE JATEY HAIN..."
Baba-"DEVI....YE SAMASYA HAI
YA INVITATION...?
के प्याकेज छ
K.G. ko class maa
मिस: शेरे १ देखि १० सम्म नेपाली मा भन अनि म तिमिलाई एउटा kiss दिन्छु !!!!!!!
शेरे : मिस एदी मैले १ देखि १०० सम्म भने चाही के प्याकेज छ ?
मिस: शेरे १ देखि १० सम्म नेपाली मा भन अनि म तिमिलाई एउटा kiss दिन्छु !!!!!!!
शेरे : मिस एदी मैले १ देखि १०० सम्म भने चाही के प्याकेज छ ?
सधैं लगाउने खालको
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।
पागल र राजेश हमाल
पागल र राजेश हमाल को बार्तालाप :-
पागल : त भुवन kc होस् ?
राजेश : हैन म राजेश हमाल हो .
...
पागल : नाई यार , त भुवन Kc नै होस्
राजेश (रिसौदै ): हो म भुवन Kc नै हो , भयो अब ...
पागल : मुख हेर्दा त राजेश हमाल जस्तो देखिन्छस त फेरी
पागल : त भुवन kc होस् ?
राजेश : हैन म राजेश हमाल हो .
...
पागल : नाई यार , त भुवन Kc नै होस्
राजेश (रिसौदै ): हो म भुवन Kc नै हो , भयो अब ...
पागल : मुख हेर्दा त राजेश हमाल जस्तो देखिन्छस त फेरी
long quoteडाईबर शितै पोईला जान्छु
डाईबर शितै पोईला जान्छु भनेर निकै फुरफुर भयर गित गाउदै नाच्दै छौ ! कुन भिर बाट खसालि दिन्छ अनि शोचौलि थुक्क अरबि लाउरे शँग ग को भय ज्यान त बाच्थो भनेर ! आखिर के छ डाईबर शँग जो हामि शँग छैन ? ??? नयाँ छऊन्जेल मात्र हो डाइबर ले घुमाउने पुरानो भय पछि घरमै फालेर नयाँ खोज्छन ! तर अरबि लाउरे को लागि घरको बुडि चन्द्रमा बराबर बर्शदिन मा एक पटक उदाउदा शधै नयाँ हुन्छ कहिलै पुरानो हुदैन ! ल शोच है शाईलि माईलि कान्छि म आउदै छु
हराएको मेरो बोको
एउटा दाढीवाल पण्डित समुहमा कथा भन्दै थियो । कोही पनि उसको कथा ध्यानपुर्वक सुनिरहेका थिएनन तर एउटी बुढी भने आँसु झारी रहेकी थिई ।
पण्डित: आमै, तपाईंलाई त मेरो कथा साह्रै घत लागेको छ नि ।
बुढी: कुरो त्यसो हैन बाजे । हजुरको सेता दाढी देखेर पाँच बर्षअघि हराएको मेरो बोको सम्झेर पो खपी नसक्नु भाको मलाई .
पण्डित: आमै, तपाईंलाई त मेरो कथा साह्रै घत लागेको छ नि ।
बुढी: कुरो त्यसो हैन बाजे । हजुरको सेता दाढी देखेर पाँच बर्षअघि हराएको मेरो बोको सम्झेर पो खपी नसक्नु भाको मलाई .
Terifying English
Terifying English by
a teacher:
1: There is no wind in the football.
2: I talk, he talk, why u middle
talk?
3: U rotate the ground 4 times.
4: U go & understand the tree.
5: I'll give clap on ur face.
6: Bring ur parents with ur
mother n father.
7: Why haircut not cut!!
8: Why r u looking outside at the
monkey wen i'm in the class
a teacher:
1: There is no wind in the football.
2: I talk, he talk, why u middle
talk?
3: U rotate the ground 4 times.
4: U go & understand the tree.
5: I'll give clap on ur face.
6: Bring ur parents with ur
mother n father.
7: Why haircut not cut!!
8: Why r u looking outside at the
monkey wen i'm in the class
Breakup भएपछि
प्रेमी-प्रेमिका बिचमा झगडा भएर Breakup भएपछि :
Boy:- बस, ट्रेन अनि केटी उस्तै-उस्तै हुन्, एउटा गए अर्को आउछ !
Girl:- रिक्सा, ट्याक्सी अनि केटा उस्तै-उस्तै हुन्, एउटा बोलाए चार वटा आउछन !:):P
Boy:- बस, ट्रेन अनि केटी उस्तै-उस्तै हुन्, एउटा गए अर्को आउछ !
Girl:- रिक्सा, ट्याक्सी अनि केटा उस्तै-उस्तै हुन्, एउटा बोलाए चार वटा आउछन !:):P
सालीको कट्टु
दुईजना कर्मचारी कुरा गर्दै;
पहिलो: आज गुड फ्राईडे कसरी मनाउने योजना छ त ?
दोश्रो: घरमा जान्छु..अस्तिको एक प्याक बाँकी नै छ…त्यहि मासुको भुटुवासँग…दिएर मनाउनु पर्ला । अनि तिम्रो नि ?
पहिलो: घर गएर मेरो सालीको कट्टु फुकाल्छु ।
दोश्रो: हँ ! किन …?
पहिलो: मैले बिहान हतारमा सालीको कट्टु लगाएर आएछु ।

घरको मानछे पो बिहे गर्नु भछ।
घर बाहिर पञचे बाजा सँगै बिहे गएको देखेर छोराले बाबुसँग सोधयोः बा तपाइको नि बिहे भको है बा?
बाः हो छोरा।
छोराः तपाइको बिहेमा नि पञचे बाजा बजाको थियो?
बाः थियो नि।
छोराः जनति नि थियो?
बाः थियो।
छोराः बेहुली नि थियो? बाःबेहुली नभइ बिहे हुनछ त लाटा?थियो नि।
छोराः तेसो भए तपाइको बेहुली खै त?
बाःल तेरै आमा त हो नि।
छोराः ए तपाइले त आफनै घरको मानछे पो बिहे गर्नु भछ।

funny but true:
_______funny but true:__________
Way toimpress a girl:-
Respect her
Honour her
Love her
Protect her
_____________And____________
How to impress a boy
Just smile once
The game is overrrrr,,..
Way toimpress a girl:-
Respect her
Honour her
Love her
Protect her
_____________And____________
How to impress a boy
Just smile once
The game is overrrrr,,..
पिसाब फेर्ने ठाउ
एक दिन सेरे नयाँ शहरमा घुम्न गएछ । शहरको बिचमा पुगे पछि उसलाई पिसाब लागेछ । पिसाब फेर्ने सौचालय नदेखेर उसलाई साह्रै आपत परेछ । उसले केही पर एउटा बालकलाई देखेछ र त्यहा गएर बालकलाई सोधेछ ।
सेरे : बाबु तिम्रो घर यही हो ?
बालक : हो
सेरे : तिमीलाई पिसाब फेर्ने ठाउँ कहाँ छ थाहा छ ?
बालक : त्यतीपनि किन थाहा नहुनु नि
...सेरे : भन त त्यसो भए कहाँ छ ?
(बालकले कट्टु फुकाल्यो र देखाउदै भन्यो)
बालक : ल हेर्नुस् यही हो पिसाब फेर्ने ठाउ । ।

are you relaxing
माग्ने बुढा र मुइया विदेश घुम्न गएछन् ,
होटेल मा एउटा ले सोधेछ
sir, r u relaxing?
माग्ने बुढा : No , I am मगन्त नारायण
एकछिन पछि फेरी अर्कोले
sir, r u relaxing?
माग्नेलाई सारै रिस उठेछ अनि एक्लै बसीरा मान्छे भाको तिर गएछ अनि सोधेछ
sir, r u relaxing?
yes , I am
माग्नेले तेल्लाई एक झ्य|प्पड हानेछ, तेरो सबै मान्छेहरु उता खोजिराछ
अनि त यहाँ एक्लै आराम गरेर बस्छस् |||

aandho dhirarastra
(द्रौपती एक दिन बिना कपडा बाथरूम मा नुहाउन लागिरहेको बेला कसैले वाहिर बाट ढक ढक गरेछ )
द्रौपती : को हो ??
Dhitarastra : म Dhitarastra ,ढोका खोल त ..
(...अनि द्रौपती ले सोची छे , अ Dhitarastra पो रैछ आखा देखने हैन क्यार लुगा लाउने झन्झट क गर्नु येतिकै लुगे नलाई ढोका खोल्नु पर्यो भनेर धोका खोलिछे ...)
द्रौपती : के भयो महाराज ??
Dhitarastra: लौ यो लड्डु खाऊ ..
द्रौपती : के खुसि मा महाराज ??
Dhitarastra: मैले आज देखि
आखा देखन थाले नि त .

khanako kaal
एउटा खञ्चुवा होटलमा खाना खाइसक्दा पनि अझै थपिरहेको देखेर होटेर मालिक छेउमै गएर भनेछ ।
होटेल मालिक - तपाई खाना खादा बेला बेलामा पानी पनि खाने गर्नुस । त्यसो गर्दा शरीरलाई पनि फाइदा गर्छ ।
भात खाने मान्छे - ए ! साहुजी पनि, पानी त खाइहान्छु नि ।
होटल मालिक - खै त कति खेर खानुहुन्छ ?
भात खाने मानिस - कमसेकम आधा खाना त खाइसक्न दिनुस्

Family planning
एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो ।
एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो ।
ऊ दिक्क भयो र डराएर डाक्टरकोमा गयो र भन्न लाग्यो: "डाक्टर साहेब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो ?"
डाक्टरले भन्यो: मैले अप्रेशन तिम्रो मात्र गरेको थिए , सारा गाँउलेको होइन् ।

भोटे त जिउदै
के भएछ रे भने, तिब्बतबाट भोटे भागेर आएछ रे, नेपालको पहाडमा पुलिशले पक्रेछ रे, पुलिशरुले पैसा, सून सबै खोसेर, अब भोटेलाई मर्नु पर्छ भनेछ रे । कुटेर मारेमा हामीलाई गाल पर्छ, त्यसो हुनाले छिप्पेको बोकाको खोरमा थुनेर राखौ, पूरा रातमा नमर्ने कुनै शङ्का छैन। अनी भोटेलाई बोकाहरुको खोरमा थुनेर पुलिशहरु मस्त वोज खाएर बसेछ रे। बिहान हत्तपत्त सबै भोटेको लास फ्याक्नु पर्छ भनेर खोरमा पुग्दा त अनार्थ भएछ रे।के भने, भोटे गनाएर सबै बोका स्वाहा भएछ रे, भोटे त जिउदै
afno number
Bf ले gf को पर्सबाट थाहा न पाउने गरि मोबाईल निकालेर आफ्नो नम्बर कुन् नाम बाट save गरेको छ भनेर हेर्न थालेछ ....
Guess गर्न थालेछ ...
"Honey" ♥ हुन सक्छ ...
नत्र
...
"Sweetheart" ♥ नि हुन सक्छ ....
"Darling" नि राखेकी हुन सक्छ . ..
तेत्तिकै मा आफ्नो नम्बर दिअल गरेर हेरेछ त ...
-
-
-
-
-
-
आफ्नो नाम "Recharge wala dai" त्यो केटा को हालत के भयो होला भन्नुस त साथीहरु

जुम जाड खान
पास
आमा -भगवान ले गर्दा
बा -मेरो छोरा
साथी -जुम जाड खान
फेल
आमा -Mobile फुटाईदिन्छु
बा -बडी मायाले बिग्रियो
साथी -जुम जाड खान
BIRTHDAY
आमा -धेरै बाच्नु
बा -जहिले अगी बढ्नु
साथी -जुम जाड खान
BREAK UP
आमा -तेस्लाई बिर्सी
बा -मर्द बन
साथी -जुम जाड खान .
MORAL OF THE STORY:
संसार बदले पनि साथी हरु
बद्लिदैनन . बरु जुम जाड खान .
आमा -भगवान ले गर्दा
बा -मेरो छोरा
साथी -जुम जाड खान
फेल
आमा -Mobile फुटाईदिन्छु
बा -बडी मायाले बिग्रियो
साथी -जुम जाड खान
BIRTHDAY
आमा -धेरै बाच्नु
बा -जहिले अगी बढ्नु
साथी -जुम जाड खान
BREAK UP
आमा -तेस्लाई बिर्सी
बा -मर्द बन
साथी -जुम जाड खान .
MORAL OF THE STORY:
संसार बदले पनि साथी हरु
बद्लिदैनन . बरु जुम जाड खान .
Friday, August 26, 2011
REal Student.
Syllabus:80 GB __
We study: 80 MB__
Retains in mind: 80KB__
Write in exam: 80 Bytes__
Result comes in binary digits i.e,
00
01
10
11.. :D :D
We study: 80 MB__
Retains in mind: 80KB__
Write in exam: 80 Bytes__
Result comes in binary digits i.e,
00
01
10
11.. :D :D
A Gal n SALESMAN....
girl: yo dress ko price kati ho ??
.
salesman: Rs 1000
.
girl: UFF..!!
....
ani tyo pink color ko ni ???
salesman : UFF + UFF
.
salesman: Rs 1000
.
girl: UFF..!!
....
ani tyo pink color ko ni ???
salesman : UFF + UFF
A Small BoY........
A Small Boy Took A Knife
And Wrote His Girlfriend’s Name 0n His Hand..
After A Minute He Started Crying Loudly..
Why ???
.
Paining ???
.
.
No !!
.
.
Then ???
.
.
Spelling Mistake !!! :O
And Wrote His Girlfriend’s Name 0n His Hand..
After A Minute He Started Crying Loudly..
Why ???
.
Paining ???
.
.
No !!
.
.
Then ???
.
.
Spelling Mistake !!! :O
Subscribe to:
Posts (Atom)